हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर सक्रिय कोरोना संक्रमितमध्ये ३ हजार १३० जना निको भएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ जना पुगेको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दर ८९.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ४९ हजार ९४८ जनामा कोरोना पुष्टी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.