हुलाकी न्यूज,जनकपुरधाम : विगत केही दिन देखिको अबिरल वर्षाले देशको विभिन्न क्षेत्रमा आएको बाढिको कारण जन-जीवन अस्तव्यस्त भएको कुरा सर्वविदितै छ।

यस प्रतिकुल समयमा देश,समाज र मानव जीवन प्रती उत्तरदायि भई राेट्रयाक्ट क्ल्व अफ पोखरा विश्वविद्यालयले कुइक रेस्पोन्स सेन्टर (द्रुत प्रतिक्रिया केन्द्र) संगको सहकार्यमा “बाढी पीडितहरूका लागि अभियान – कारणको लागि दान गर्नुहोस् ” अभियान संचालन गर्ने निर्णय गरेको कमियुनिटि सर्भिस डिरेक्टर तथा कार्यक्रम सँयाेजक राे.शत्रुधन शाहले जानकारि दिनुभयाे।

यस अभियानमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरुले आर्थिक सहयोग गरी यस विपत्ती बाट लड्नका लागि सक्दाे योगदान गरिदिनु हुन राेट्रयाक्ट क्ल्व अफ पोखरा विश्वविद्यालय हार्दिक अपिल गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.