हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमण दर घटेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने भएको छ ।जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएका हुन् ।
सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ ।




