हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबीस घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको जनाएको छ।

योसँगै नेपमाल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ।

नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ३७ हजार ४३३ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.