हुलाकी न्यूज,जनकपुरधाम : सिन्धुपाल्चोक बाढीपहिरोमा परेर ८ जनाको मृत्यू भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङकाअनुसार ८ जनाको शव मेलम्ची आसपासमा भेटिएको छ। करिब ५० जनाभन्दा बढी हराइरहेका छन्। उनीहरुको खोजी जारी छ।