हुलाकी न्यूज, जनकपुरधाम : सन २०२० सेप्टेम्बर १४ तारिखका दिन राेटरि कल्व अफ पाेखरा लेकसाइडकाे स्पाेन्सरसिपमा स्थापना भएकाे राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटीकाे राेटरि वर्ष २०२१-२२ काे अध्यक्षमा पुण राे.नवीन रजाैरे नियुक्त हुनुभएको छ।

सँस्थापक अध्यक्षकाे हैसियतले र राेट्रयाक्टकाे बिधान र नियमा अनुसार सँस्थापकले थप एक बर्ष कार्यकाल सँचालन गर्न पाउने ढाँचा अनुरुप उहाँले कार्यकाल दाेहाेर्याउनु भएकाे हाे। उहाँले यस वर्ष सहज कार्य सँचालनका लागि १९ सदस्यीय कार्य समिति बनाउनुभएकाे छ।

जस अन्तरगत,
चार्टर तथा बरिस्ठ उपाध्यक्षमा राे.दिपा आचार्य हुनुहुन्छ भने अर्का उपाध्यक्षमा राे.राेहित दाहाल नियुक्त हुनुभएकाे छ। त्यसै गरि चार्टर सचिबमा राे.असिम अधिकारी हुनुहुन्छ। कल्वकाे हेड अफ डिरेक्टर्समा राे.सुरज राज केसरि,कल्व सर्भिस डिरेक्टरमा राे.रमिन घिमिरे,कम्युनिटि सर्भिस डिरेक्टरमा राे.सत्रुधन शाह,प्राेफेशनल सर्भिस डिरेक्टरमा राे.कृशा सिक्देल,ईन्टरनेशनल सर्भिस डिरेक्टरमा राे.रिवाज भुर्तेल,सह- सचिवमा राे.स्वेता अर्याल,काेषाध्यक्षमा राे.कृतना सुवेदी,सह-काेषाध्यक्षमा राे.नवराज चापागाईं,सर्जेन्ट एट आर्म्समा राे.पुणम सापकाेटा,सह-कल्व सर्भिस डिरेक्टरमा राे.सन्ताेष पाैडेल, सह-प्राेफेसनल सर्भिस डिरेक्टरमा राे.सुस्मिता बराल,सह-कम्युनिटी सर्भिर डिरेक्टरमा राे.सँगम मणि भण्डारी,सह-इन्टरनेशनल सर्भिस डिरेक्टरमा राे.उनिषा सापकाेटा नियुक्त हुनुभएकाे छ।

कल्वमा अहिले ८२ जना साधारण सदस्य हुनुहुन्छ ।यस राेटा बर्षमा ४ वटा एभिन्यु अन्तरगत विभिन्न किसिमका कार्यक्रम गर्ने कार्ययाेजना बनाएकाे पनि अध्यक्ष रजाैरेले जानकारि दिनुभयाे। साथै कल्वकाे सल्लाहकारमा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेम नारायण अर्याल,राेटरियन अर्जुन खनाल,राेटरियन हुम आले, राेटरियन सुवाश मल्ल र राेटरियन विश्व दर्शण पराजुलि हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.