हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ८४ जना संक्रमित थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.