हुलाकी न्यूज,जनकपुरधाम :पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ८४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८ हजार ५०६ र एन्टिजेन विधिमार्फत ५ हजार ९८८ जनाको परीक्षण गरिएको थियो।

योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.