हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७७ हजार ८५८ रहेको जनाएको छ।

कूल सक्रिय संक्रमितमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा र ५ हजार ६ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार २६१ जना आइसीयूमा रहेका छन्। ३८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.