हुलाकी न्यूज,जनकपुरधाम : परराष्ट्रमन्त्री रघुविर महासेठ र सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णबीच आज भर्चुअल बैठक सम्पन्न भएको छ।

बैठकमा उनीहरुबीच नेपाल-सिंगापुर सम्बन्ध र कोभिड-१९ सम्बन्धित विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा सिंगापुरका विदेशमन्त्रीले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई छिट्टै थप सहयोग उपलब्ध गराउने बताएका थिए। सिंगापुरले मे २२ मा स्वास्थ्य सामाग्री नेपाल पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.