हुलाकी न्यूज,जनकपुरधाम : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वका ५४ देशमा एकलाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण भएको जनाएको छ।

संक्रमितमध्ये एकलाख६ हजार ८२३ हजार नेपाली कोरोनामुक्त भएको संघले जनाएको छ।

हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन्। संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अरब, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.