हुलाकी न्यूज,जनकपुरधाम : नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रिय)को मूल्य २० प्रतिशत घटाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्योग मन्त्रालयमार्फत निगमलाई हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएको थियो।

आज रातीदेखि लागू भएको नयाँ मूल्यसुचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलरबाट घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.