हुलाकी न्यूज,जनकपुरधाम :  पोस्टकोभिड असरबारे गरिएको नयाँ शोधले कोरोना निको भएका मानिसमा मस्तिष्क र दिमागमा समस्या आउन सक्ने देखाएको छ।

कोरोना जित्ने मानिसमा तनाव तथा पीटीएसडी(पोस्ट ट्रमाटिक स्ट्रेस डिअसर्डर)जस्ता मानसिक समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्ने शोधले बताएको छ। यसबारे थप अध्ययन भइरहेको बताइएको छ।

नयाँ शोधबाट पोस्टकोभिड असरमा २५ प्रतिशत विरामीमा बेचैनी बढी देखिएको थियो।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.