राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटी द्वारा “चक्र” काे दाेस्राे कार्यक्रम समपन्न गरीएको छ।

“चक्र”-अ हुप अफ नलेज भन्ने नारा राखि कार्यक्रमकाे कार्ययोजना तय गरेकाे यस कल्वले जुन ३ र ४ मा गरि माइक्रोसफ्ट सकिल्ल ट्रेनिङ सफलता पुर्बक समपन्न गरेकाे छ।

करिब ३०० जना भन्दा बढिकाे सहभागितामा सँचालित कार्यक्रमकाे प्रशिक्षककाे रुपमा माइक्राेसफ्ट अफिस स्पेसेलिस्ट २०१८ का राष्ट्रिय विजेता असिम तारा पाठक हुनुहुन्थ्यो।

कल्वका चार्टर सचिव राे.असिम अधिकारिले सन्चालन गर्नुभएकाे कार्यक्रममा राे.राेहित दाहाले स्वागत मन्तब्य राख्नुभएकाे थियाे।

कार्यक्रमकाे अध्यक्षता ग्रहन गर्नुभएका कल्वका चार्रटर अध्यक्ष राे.नवीन रजाैरेले यस्ता सँन्चालन हुने कार्यक्रमले ब्यक्तित्व विकासमा टेवा पुर्याउने कुरामा जाेड दिदै विश्वविद्यालय भित्रका विभिन्न सँकायमा अध्ययन गर्ने विध्यार्थिहरुका लागि यस कार्यक्रमले रिपाेट राइटिङ तथा पावर पाेईन्ट प्रिजेनटेसनमा अहम भुभिका खेल्ने कुरा पनि बताउनुभयाे।

अब “चर्क” फेजका दुइवटा कार्यक्रम आगामी जुन ६ र जुन ८ र ९ मा तय भएकाे कुरा पनि कल्वका चार्टर अध्यक्ष रजाैरे ले जिकिर गर्नुभयाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.