हुलाकी न्यूज,जनकपुरधाम : बलिउड महानायक अमिताभ बच्चन र जया बच्चन आज विवाहको ४८औं वर्षगाँठ मनाउँदै छन्।

यस अवसरमा बलिउड महानायक बच्चनले हरेक वर्षझै यसवर्ष पनि केहि सुन्दर तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन्।

‘३ जुन, १९७३ हाम्रो विवाह भएको वर्षगाँठमा तपाईहरुको प्रार्थना तथा शुभकामनाका लागि धन्यवाद’, अमिताभले क्याप्सनमा लेखेका छन्।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.