हुलाकी न्यूज,जनकपुरधाम : डीसीसीएसीको बैठकले राैतहटमा एक साताका लागि निषेधाज्ञा थप गरेको छ।

सूचना अधिकारी वसन्त भट्टराईले जेठ १९ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर पहिलेको भन्दा खुकुलो पारी बैंक र अत्यावश्यक तथा खाद्यान्न पसल हप्ताको तीन तीन दिन खुला गर्ने गरी जेठ २६ गतेसम्म पुर्‍याईएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.