हुलाकी न्यूज,जनकपुरधाम : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना बनाएको आरोप लगाएका छन्।

उनले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने योजना जनघाती भएको टिप्पणी गरेका छन्।

बजेटमा भएको प्रावधान खुलमखुल्ला तराई-मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको नेपालको आरोप रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.