हुलाकी न्यूज,जनकपुरधाम : भारतको उत्तरपूर्वी दिल्लीस्थित एक मस्जिदमा पानी लिन गएकी १२ वर्षीया बालिका बालात्कृत भएकी छिन्।

बलात्कारको आरोपमा स्थानीय प्रहरीले ४८ वर्षीय मस्जिदका मौलवीलाई पक्राउ गरेको छ। राजस्थानको भरतपुर निवासी मौलवीलाई प्रहरीले सोमबार गाजियाबादबाट पक्राउ गरेको हो। आरोपी चार सन्तानका पिता हुन्।

बालिकाले आफू बलात्कृत भएको बताएपछि उनका बाबुआमाले प्रहरीलाई जानकारी दिएका थिए।पीटीआई।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.