भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ

हुलाकी न्यूज,जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षको बजेटले नागरिकको जीवनरक्षालाई मूलभूत विषयका रूपमा लिएको बताएका छन्।

उनले महामारी नियन्त्रण गर्दै जनताको जीवनरक्षालाई विशेष महत्त्व दिएको बताएका छन्।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा बोल्दै उनले महामारीको चपेटाबाट निस्कन सरकारले विशेष ध्यान दिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.