हुलाकी न्यूज,जनकपुरधाम : चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ।

परराष्ट्र मन्त्रालयअनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो।

गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए, जसमध्ये ८ लाख बेइजिङबाट र दुई लाख डोज तिब्बतबाट उपलब्ध भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.