हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको बैठक जारी छ।

महन्थसहित चार नेतालाई उपेन्द्र पक्षले निष्काशित गरेपछि महन्थ पक्षले पनि कार्वाही गर्न बैठक बोलाएको हो।

अहिले पार्टी कार्यालय बबरमहलमा बैठक चलिरहेको एक सांसदले बताए। ती सांसदले भने, “हामी पनि कार्वाही गर्छौं, उपेन्द्र यादव र बाबुराम भट्टराईलाई कार्वाही गर्ने निर्णय आउन सक्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.