हुलाकी न्यूज,जनकपुरधाम : कोरोना जितेका व्यक्तिलाई एक डोज भ्याक्सिन पर्याप्त हुने भारतको उत्तरप्रदेशस्थित हिन्दु विश्वविद्यालयका न्युरोलोजी विभागका प्राध्यापकहरुले शोधबाट पत्ता लगाएका छन्।

नयाँ शोधले भारतमा भ्याक्सिनको कमीमा केही राहत मिल्ने देखिएको छ। भारतमा अहिलेसम्म दुई करोडभन्दा बढीले कोरोना जितिसकेका छन्।

कोरोना जितेका २० जनामा परीक्षण गर्दा शोधकर्ता प्राध्यापकहरु विजयनाथ मिश्रा, अभिषेक पाठक र ज्ञानेश्वर चौबेले एक डोज पर्याप्त हुने नतिजा निकालेका हुन्।बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.