हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेको स्थायी कमिटी बैठकअघि अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताबीच याक एन्ड यति होटलमा छलफल भएको छ।

पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको हो।

छलफलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.