हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २८ वर्षमा सबैभन्दा बढी नेपाली कामदार मलेसिया पुगेका छन्।

मलेसियामा हालसम्म वैदेशिक रोजगारीमा सिलसिलामा १२ लाख ५८ हजार ६२९ जना पुगेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतारमा १२ लाख पाँचहजार ९८, साउदी अरबमा नौलाख ३४ हजार ४११, युएईमा ६ लाख ३५ हजार ७९२, कुवेतमा एकलाख ४९ हजार १८० र बहराइनमा ५६ हजार १७५ जना पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.