हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टीभित्र महन्थ ठाकुर तथा राजेन्द्र महतो र उपेन्द्र यादव तथा डा.बाबुराम भट्टराई समूहबीच तिव्र ध्रुविकरण भएको छ।

ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ भने यादव–भट्टराई समूह विपक्षी गठबन्धनमा जोडिएको छ।

यसैबीच गएराती डा.भट्टराईले पार्टी फुटको नजिक रहेको संकेत गर्दै ट्वीटरमार्फत हात मिलाएर आ–आफ्नो बाटो लाग्न सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.