हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाको नयाँ भेरीयन्टको कारणबाट लुम्बिनी अञ्चल अस्पतालमा हालसम्म १२० जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी गरेका हुन्।
उनका अनुसार अहिले अस्पतालमा ८० जना संक्रमित भर्ना भएका छन्। शनिबार अस्पतालमा ४९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको उनले बताए।