हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाको दोस्रो लहर सुरु भएसँगै विराटनगर प्रादेशिक अस्पतालमा हालसम्म ८२ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन वैज्यनाथ शाहले जानकारी दिए।
अहिलेसम्म अस्पतालमा ३६३ जना भर्ना भएकोमा २०१ जनाले कोरोनालाई जितेका छन्।



