Nepali Congress leader Ramesh Lekhak speaks at an interaction program at Reporters’ Club Nepal in Kathmandu on Saturday. Photo: Mukunda Kalikote/Reporters’ Club Nepal

हुलाकी न्यूज,जनकपुरधाम : कांग्रेस नेता रमेश लेखकले ७६ (५) मा सांसदहरू स्वतन्त्र हुने र दलको ह्विप नलाग्ने बताएका छन्।

सिंहदरवारस्थित कांग्रेस संसदीय दलका शीर्ष नेताका बैठकमा सहभागी लेखकले ७६(१)देखि चारसम्म पार्टीको ह्विप लाग्ने जनाउँदै त्यसपछि स्वतन्त्र हुने जिकिर गरेका हुन।

उनका अनुसार सर्वोच्च अदालतमा रिट दायर भएपछिको अवस्थाका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच कुराकानी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.