अर्थ मन्त्रालय

हुलाकी न्यूज,जनकपुरधाम :अर्थमन्त्रालयले कोरोना नियन्त्रण गर्न थप १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ।

अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन किन्न उक्त बजेट छुट्याइएको हो।

स्वास्थ्य मन्त्रालयले मागेअनुसार अर्थ मन्त्रालयले बजेट बिनियोजन गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.