हुलाकी न्यूज,जनकपुरधाम : संक्रमित भएको १९ दिनपछि बलिउड अभिनेत्री दीपिका पादुकोणको कोरोना रिर्पोट नेगेटिभ आएको छ।

गत मे ४ मा दीपिकासहित उनको सम्पुर्ण परिवार कोरोना संक्रमित भएका थिए।

आईतबार दीपिकालाई पतिसँगै मुम्बई एयरर्पोटमा देखिएको थियो। मे ४ मा आफ्नो परिवारलाई भेट्न बैंगलुरु गएकी दीपिका त्यसैबेला कोरोना संक्रमित भएकी थिइन्।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.