हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले कोभिड-१९ को खोप खरिद गर्न ठूला देशलाई पत्रचार भइसकेको बताएका छन्।

मन्त्री त्रिपाठीले आजको पत्रकार सम्मेलनमा खोप खरिदका लागि अमेरिका, वेलायत, रुस, भारत र चीनसँग उच्चस्तरीय पहल भएको बताए।

अहिले दुई अर्ब बराबरको स्वास्थ्य सामग्री नेपालले प्राप्त गरेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.