हुलाकी न्यूज,जनकपुरधाम :  पछिल्लो चौबिस घण्टामा देशभर ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै निको हुने कूल कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा रहेका कुल संक्रमितमध्ये ७६.३ प्रतिशतलाई निको भइसकेको छ। नेपालमा हालसम्म ५ लाख १३ हजार ५ सय ५७ जनालाई कारोना संक्रमण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.