हुलाकी न्यूज,जनकपुरधाम : निवर्तमान शहरी विकासमन्त्री प्रभु साहले वर्तमान संविधान र संवैधानिक व्यवस्था रहुन्जेल जनतालाई निराश बनाउने खेल निरन्तर भइरहने बताएका छन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पदमुक्त भएका साहले आज हठपूर्वक बनाइएको वर्तमान संविधान विभिन्न प्रणालीहरूको फ्युजन भएकोले देश ‘कन्फ्यूज्ड’ भएको बताए।

संविधानको धारा ७६ (५)को अस्पष्ट प्रावधानले एउटा दलको सांसद अर्को दलबाट प्रधानमन्त्री बनाउन हस्ताक्षरसमेत गर्न भ्याइरहेका मन्त्री साहको टिप्पणी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.