महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो

हुलाकी न्यूज,जनकपुरधाम : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको विशेष पहलबाट देश र जनताप्रतीको उतरदायित्व निर्वाह गर्दै कोरोना महामारीबाट जनताको ज्यान जोगाउने कामलाई सबभन्दा बढी प्राथमिकतामा राखि प्रदेस २ सहितका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। 

नेपाल रेडक्रस र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा मन्त्री महतोले अक्सिजन सिलिन्डर १४०० थान , थर्मल गन १०१२ पिस , पल्स ओक्सि मिटर १०१२ थान , पिपिई सेट१२२५ थान नेपाल सरकारको स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको स्वकीय सन्जित मण्डलले बताउनुभएको छ । 

महामारीको बेला जनताको ज्यानलाई सबैथोक बुझी विभिन्न माध्यमबाट सहयोग उपलब्ध गराईएको बताए । उक्त सामग्री प्रदेस २ सहित ४ जिल्लामा उपयोग गरिने मन्त्री महतोको स्वकीय सचिव मण्डलले बताउनुभएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.