हुलाकी न्यूज,जनकपुरधाम : नेपालको संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ।

यसबीच एमाले अध्यक्ष केपी ओलीले १५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका छन्।

विपक्षीका तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि १४९ जना सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.