हुलाकी न्यूज,जनकपुरधाम : सरकारले कोरोना नियन्त्रण गर्न अलिहेसम्म ५ अर्ब ४८ करोड रुपैयाँ निकासा गरेको छ।
देशभरका अस्पतालमा अक्सिजन प्लान्ट जडान र पाइपलाइन जडान गर्न उक्त रकम छुट्याइएको हो।
यसैगरी आईसीयु र एचडीयू निर्मामा समेत उक्त रकम प्रयोग भएको छ।
प्रादेशीक अस्पताल, केन्द्रीय अस्पताल र जिल्ला अस्पतालमा उक्त रकम निकासा गरेको अर्थ मन्त्रालयले बताएको छ।




