हुलाकी न्यूज,जनकपुरधाम :  भारतमा १३ घन्टाको अवधिमा कोरोना महामारीका कारण एउटा पुरै परिवारको मृत्यू भएको छ।

महाराष्ट्र राज्यको सांगली जिल्लाका एउटा परिवार नै कोरोना कारण सकिएको हो।

७५ वर्षीय वृद्धालाई कोरोना संक्रमण भएर अस्पताल भर्ना गरिएको केही दिनपछि उनकी पत्निलाई पनि संक्रमण देखियो र बुबाआमाको हेरचाह गर्न मुम्बईबाट घर गएका छोरालाई पनि संक्रमण भएर १३ घन्टाको अन्तरालमा तीनै जनाको मृत्यू भएको हो।

एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.