हुलाकी न्यूज,जनकपुरधाम : नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड–१९ योजना जारी गरेका छन्।

उनीहरुले नेपाल कोरोना आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न आठकरोड ३७ लाख अमेरिकी डलर (नौअर्ब ७८ करोड ६८ लाख ७३ हजार ६ सय रुपैयाँ) बराबरको सहयोग आह्वान गरेका छन्।

त्यसबाट महामारीबाट प्रभावित सबैभन्दा संकन्टासन्न सातलाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउन सकिने उनीहरुले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.