प्रधानमन्त्री

हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक राष्ट्रपतिको पदीय मर्यादाको हुर्मत लिने काम भएको टिप्पणी गरेका छन्।

उनले राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मात्रै काम गर्ने भएकाले राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रविरुद्धको खेल भएको बताए।

उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको भन्दै उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए।

उनले भने, ‘आफ्नो पार्टीको भएन र स्वास्र्थअनुसार नभएका कारण आक्रोश पोख्नु गलत हो। मेरा सिफारिसप्रति म जवाफदेही छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.