हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम स्थित कदम चोकमा एक व्यक्तिको घरको गालीको शौचालयमा साँढे फसेको थियो। साँढेले शौचालयको हदबाट खुट्टा निकाल्न प्रयास गरेपनि तर ऊनिस्किन सकेन । साँढेको यस्तो पीडा देखेर पत्रकार मनोज मोरबैताले तस्विर कैदगरी ऊनले सामाजि सञ्जालमा हाले । सामाजि सञ्जालमा तस्विर हाले पश्च्तचा केहिबेरमै तस्बिर भाइरल भईयो।

तस्बिर भाइरल भईयो पश्चाचात तत्कालै जनकपुरधाम उपमहानगरपालिकाले जेसिबी लिएर उद्धारकर्मीलाई पठायो भने तेसठाउमा प्रहरी पनि आइपुगेंन। स्थानीयको सहयोगले प्रहरी र उपमहानगरपालिकाको उद्धारकर्मीहरु साँढेको उद्धार गर्न सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.