हुलाकी न्यूज,काठमाडौं : नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा डाकिएको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रममा छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।



