हुलाकी न्यूज,जनकपुरधाम : लहान नगरपालिका ३ बलान नजिककै एक यूवक मृत अबस्थामा फेला परेको छ।
करिब ३०/३५ वर्षीय यूवक मृत अवस्थामा फेला परेको र पहिचान खुल्न सकेको लहान प्रहरीले जनाएका हुन्।
प्रहरी घटनास्थल पुगिसकेको छ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरी मृत यूवकको शव पोष्टमार्टमका लागि लहान अस्पताल लगिने बुझिएको छ ।



