हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो भने तर नेपाल–खनाल समूहका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन।
पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी स्कुल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटी इन्चार्जको जिम्मेवारी दिइएको छ।
यसरी छ, नेकपा एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको कार्यविभाजनः



