हुलाकी न्यूज,जनकपुरधाम : त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकँगै नेपालले शानदार जित हात पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.