हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम विमानस्थल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा बिभिन नेताहरुले भव्य स्वागत गरेका छन् ।
नयाँ वर्षको अवसरमा मधेस भवनमै दिउँसो १ बजे शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुर आएका मन्त्री सोनलले भनेका छन्।



