हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री स्थानीय २४ वर्षीय बसन्त कुमार झाको मृत्यु भएको हो ।

घाईते झाको जनकपुरस्थित एक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.