हुलाकी न्यूज,काठमाडौँ : देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको छ।

हाल १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित देशभर रहेका छन्। आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.