हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको छ।
हाल अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ भने पछिल्लो २४ घन्टामा ११५ जना कोरोना निको भएर फर्किएका छन्। कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ।



