हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामका अधिकांश बजारका पसलहरु बन्द भभएको देखिएको छ ।

बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि अधिकांश व्यापारीहरुले आफ्नो पसल बन्द गरेका हुन्।

 

यस अघि पनि महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै जनकपुरका व्यापारीहरुले समेत हल्लाको भरमा पसल बन्द गरेको देखिएको हो।

 

जनकपुरधामका विभिन्न चोकहरु जस्तै विद्यापतिति चोक, रामचोक, रामानन्द चोक, पिडारी चोक, भानुचोक, शिवचोक, जानकीचोक लगायतका ठाउँहरुको अधिकांश पसलहरु बिहीबार बन्द देखिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.