हुलाकि न्यूज,जनकपुरधाम : मास्टर सेफ ‘युके’ का उपविजेता संतोष साहलाई विमानस्थलमा जनकपुरधामका युवाहरुले भव्य स्वागत गरेका छन्।

 एअरपोर्टबाट जानकी मन्दिरमा दर्शन गर्ने र त्यसपछि पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको थियो। बेलायतमै बस्दै आएका सन्तोष सिरहाको कर्जन्हामा जन्मिएका हुन्। ३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैका मन जितेका छन्।सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदलिदिएको बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.